नियम ११५
अदालतले प्राविधिक वा विशेषज्ञ सेवा लिन सक्ने
अदालतले न्याय सम्पादनको काममा आवश्यकता अनुसार प्राविधिक वा विशेषज्ञको सेवा लिन सक्नेछ ।